20.5 C
Nepal
Tuesday, September 16, 2025

एक्सेल डेभलपमेन्ट बैंकद्वारा पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७४÷७५ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी भएमा बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।  

उक्त लाभांश रकम सूचना प्रकाशित भएको ३५ दिनभित्र बु्झिलिन नआएमा बाँकी रहेको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  

यसका साथै आफ्नो सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण(डिम्याट) नगरेको भए गर्न समेत आग्रह गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here