20.4 C
Nepal
Sunday, September 28, 2025

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी, साधारण सभा डाकियो

spot_imgspot_imgspot_img

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरेको छ। कम्पनीले यस सम्बन्धी विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २५ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस अवसरमा आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ, साथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु पनि पारित गरिनेछ।

सिम्रिक एयरको आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव कम्पनीका सेयरधनीहरुका लागि महत्त्वपूर्ण अवसर बनिरहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here