8.8 C
Nepal
Sunday, February 15, 2026

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

spot_imgspot_imgspot_img

ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०-८१ को लागि लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदो २८ गते बिहान ८ बजे बसेको १७८ औं सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार १८०१ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here