22.2 C
Nepal
Wednesday, October 16, 2024

आज र भोलिको संसद बैठक स्थगित गर्ने निर्णय, साम्सदले बजेट पुस्तिका अध्ययन गर्ने

प्रतिनिधि सभाको आइतबार र सोमबारको बैठक सूचना टाँसेर स्थगित हुने भएको छ ।

बजेट पुस्तिका अध्ययनका लागि भन्दै दलहरुले समय मागेपछि बैठक स्थगित गरिएको हो ।

सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here