20 C
Nepal
Monday, September 29, 2025

वाईवाई चाउचाउको आईपीओ आउने

spot_imgspot_imgspot_img

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आइ्र्रपीओ निष्कासन गर्ने तयारी भईरहेको जानकारी दिएका हुन् ।

चौधरीले एक्समा पोष्ट गर्दै यस बारे जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौं ।’

वाईवाईले लामो समयदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व कायम गरिरहेको अवस्थामा अन्य नयाँ चाउचाउले चौनौती दिन थालेपछी नयाँ रणनिती स्वरुप आइपिओ निस्कासन गर्न लागेको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here