12.2 C
Nepal
Tuesday, February 17, 2026

ग्रिनलाइफ हाईड्रोको १.४५ करोड कित्ता बढी सेयरको लक–इन अवधि फागुन ६ गते समाप्त हुँदै

spot_imgspot_imgspot_img

ग्रिनलाइफ हाईड्रो लिमिटेडको १ करोड ४५ लाख कित्ता बढी सेयरको लक–इन अवधि आगामी फागुन ६ गते समाप्त हुँदै छ ।

कम्पनीको धितोपत्र बोर्डमा दर्ता भएको कुल सेयरमध्ये संस्थापक सेयरधनी तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र कर्मचारीहरुको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि फागुन ६ गते समाप्त हुने भएको हो ।

लक इन अवधिमा रहेको संस्थापक समूहको सेयर संख्या १ करोड ४४ लाख कित्ता,कर्मचारीलाएई सुरक्षित सेयरको संख्या ६९ हजार ९२८ कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाका लागि १ लाख ३ हजार ६०० कित्ता गरी कुल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here