23.7 C
Nepal
Friday, September 20, 2024

११ बैंकले लाभांश घोषणा गर्दा ५ बैंकको सेयरधनीको हात खाली, कुन बैंकको लाभांश कति ?

अहिलेको समय वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने समय हो । बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन ।

बैंकहरुले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरिरहदा ५ बैंकले सेयरधनीको हात खाली गराएका छन् ।
हालसम्ममा एनआईसी एशिया, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानीमा बैंक, माछापुछ्रे बैंक,नबिल बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकले लाभांशको प्रस्ताव गरेका छन् ।

त्यस्तै कुमारी बैंक,हिमालयन बैंक,एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्न बाँकी रहेका बैंकहरुमा कृषि विकास बैंक,प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश छ। कम्पनीले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम लाभांश भने सिद्धाथ बैंकले प्रस्ताव गरेको छ । सिद्धाथ बैंकले गत आवको मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कुन बैंकको लाभांश कति ?

S. No. Banks Name Bonus Total Dividend
1Maxapuxre Bank13.314
2Everest Bank1020.53
3Nic Asia Bank2930.52
4Sanima Bank914.7
5Citizen Bank05.79
6Siddhartha Bank04.21
7Standard Chartard Bank019
8Global Ime Bank19
9Nepal SBI Bank3.759.83
10Nabil Bank011
11Laxmi Sunrise Bank77.37
spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here