21.8 C
Nepal
Saturday, February 14, 2026

सुनको मूल्यले रेकर्ड ब्रेक बनायो, प्रतितोला १ लाख १६ हजार

spot_imgspot_imgspot_img

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

दसैंपछिको कारोबारमा नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दसैंअघि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ । दसैंअघि चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँ रहेकोमा हाल पनि सोही मुल्य रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here