आज सेयर बजार ४.०५ अङ्कले घटेको छ । आज ०.२१ प्रतिसतले घट्दै सेयर बजार १९०३.८४ को बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ८० कम्पनिको मुल्य बढेको छ भने १५० कम्पनिको मुल्य घटेको छ ।
सेयर बजारमा आज ९७ करोड भन्दा माथिको कारोबार भएको छ ।
सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा बिपीडब्लु लघुबित्त, सानीमा जिआइसी इन्सुरेन्सका साथमा केही म्युचुवल फण्ड लगायतका कम्पनीहरु रहेका छन ।
त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा अप्पर सोलु ईलेक्ट्रिक, ईनफिनिटी लघुबित्त, आशा लघुबित्त, सयपात्री हाइड्रो, ज्योति बिकास बैंक लगायतका कम्पनीहरु रहेका छन ।




