23.1 C
Nepal
Sunday, September 28, 2025

शाइन रेसुंगा बिकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

spot_imgspot_imgspot_img

आर्थिक वर्ष २०७९–८०का लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ।

यस बैंकले आफ्नो सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जम्मा लाभांश मध्ये १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश छन्।

बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here