10.5 C
Nepal
Monday, February 16, 2026

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेशकुमार पंडा

spot_imgspot_imgspot_img

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेशकुमार पंडा नियुक्त भएका छन्।

कम्पनीको गत असोज २२ गते बसेको संचालक समितिको बैठकले पंडालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट खटिई आएका हुन् । यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हाली रहेका प्रमुख वित्तीय अधिकृत मोहमद रिजवान आलम आफ्नो कार्यकाल पुरा गरी एसबीआई बैंक भारतमा फिर्ता भएका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here