20.6 C
Nepal
Thursday, September 19, 2024

सामान्य अङ्कले बढ्यो नेप्से

आज सेयर बजार ५.१९ अङ्कले बढेको छ । आज ०.२६ प्रतिसतले बढ्दै सेयर बजार १९७६.२९ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १६३ कम्पनिको मुल्य बढेको छ भने ६४ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ७३ करोड भन्दा माथिको कारोबार भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here