आन्दोलनरत डाक्टरहरुसङ्ग सरकारको सहमति भएको छ । आज गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएसङ्गै आन्दोलका कार्यक्रम स्थगित भएको छ ।
डाक्टरमाथि आक्रमण बढे पछी सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरुले आन्दोलन चर्काएका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।
हेर्नुहोस् सहमति