20.5 C
Nepal
Monday, September 16, 2024

सरकारसङ्ग आन्दोलनरत डाक्टरहरुको ६ बुँदे सहमति, आन्दोलन स्थगित

आन्दोलनरत डाक्टरहरुसङ्ग सरकारको सहमति भएको छ । आज गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएसङ्गै आन्दोलका कार्यक्रम स्थगित भएको छ ।

डाक्टरमाथि आक्रमण बढे पछी सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरुले आन्दोलन चर्काएका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।

हेर्नुहोस् सहमति

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here