नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुबै किसिमको हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।