8.1 C
Nepal
Saturday, January 18, 2025

पेट्रोलियम पदार्थमा मूल्य फेरी बढ्यो, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुबै किसिमको हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here