17.8 C
Nepal
Wednesday, February 5, 2025

दसैँका लागि १८ हजार ५०० बराबरको नयाँ नोट साट्न मिल्ने, क्यूआरबाट पनि भुक्तानी गर्दा हुने

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि नयाँ नोट सटहीको आबस्यक ब्यबस्था गरिरहेको छ ।

श्रोतका अनुसार यसपाली प्रतिव्यक्ति १८ हजार ५०० रुपेयाँबराबरकै नयाँ नोट सटहीको सुविधा दिने गरी प्रकृया अगाडि बढेको भएपनी अन्तिम निर्णय भने भएको छैन । ५, १०, २०, ५० र १०० को एक–एक बन्डल नयाँ नोट सटही व्यवस्था हुनेछ । अन्तिम निर्णय हुनेबित्तिकै सुचना जारी हुनेछ ।

यसपालि सर्वसाधारणले नयाँ नोट सटहीका गर्दा सर्बसाधारणको सहजतालाई ध्यानमा राखेर क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको छ ।
यसअघिका वर्षहरुमा नयाँ नोट सटहीका लागि क्यूआरबाट भुक्तानी गर्ने व्यवस्था थिएन। ’

घटस्थापनाको आसपासबाट नयाँ नोट सहटीको सुविधा सुरु हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here