24.4 C
Nepal
Monday, September 16, 2024

१८ अङ्कले घट्यो नेप्से, मनाकामना इन्जिनियरिङ्ग हाइड्रोको सर्किट लेभलमा कारोबार

आज सेयर बजार १८.६० अङ्कले घटेको छ । आज ०.९१ प्रतिसतले घट्दै सेयर बजार २००४.३० को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ३४ कम्पनिको मुल्य बढेको छ भने १९३ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ८१ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा मनकामना इनजिनियरिङ्ग हाइड्रोपावर, एसियन हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, अप्पर लोहोरे खोला हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लक्ष्मी भ्यालु फण्ड २, शुभम पावर, हिमालयन उर्जा बिकास कम्पनी, पिपल्स हाइड्रो, सप्तकोशी डिभलप्मेन्ट हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सन नेपाल लाईफ इन्सुरेन्स, एनआइसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शिभम सिमेन्ट, सिआइटी लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here