20.7 C
Nepal
Thursday, September 19, 2024

स्टार हस्पिटलले ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटल लिमिटेडद्वारा आईपीओ जारी गर्ने निर्णय गरेको छ ।

आईपीओ निष्काशनकोका आबस्यक प्रकृयाका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले सहयोग गर्ने भएको छ ।

स्टार हस्पिटल लिमिटेडले रु. ४० करोड शेयरपूँजी बराबरको रु. १०० अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

आइपिओबाट प्राप्त रकमबाट अस्पतालले आधुनिक उपकरणहरुसहित नयाँ उपचार सेवाका विधाहरु थप गर्ने र उपचार सेवाकेन्द्र विस्तार गर्ने योजना रहेको छ ।

केही प्रख्यात विदेशी अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गर्ने हस्पिटलको योजना रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रको तर्फबाट हस्पिटल मध्ये आइपिओ जारी गर्ने पहिलो हस्पिटल हुने दाबी गरिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here