दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १०० प्रतिसत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ। साथै यो निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाउने तयारी कम्पनिले गरेको छ ।
आयोगबाट स्वीकृति पाएपछी आगामी साधारणसभाले अनुमोदन गर्नेछ र त्यसपछी कम्पनिले हकप्रद जारी गर्नेछ ।