26.6 C
Nepal
Wednesday, February 5, 2025

सूर्यकुण्ड हाइड्रोपावरले आईपीओ जारी गर्ने

सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ ल्याउने भएको छ । यसका लागि कम्पनिले आबस्यक प्रकृया अगाडि बढाएको छ ।

कम्पनीले आयोजना प्रभाबित स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ ल्याउने निर्णय गरी आइपिओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो।

आईपीओ ल्याउन सूर्यकुण्ड हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

यसम्बन्धी सम्झौतापत्रमा सूर्यकुण्ड हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

अब प्रभु क्यापिटलले आइपिओ जारी गर्न आबस्यक सहयोग गर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here