22.6 C
Nepal
Thursday, September 19, 2024

बुक भ्यालु हाराहारी बजार मुल्य भएका सबै भन्दा सस्ता बैंकहरु !

सेयर बजारमा कारोबार भईरहेका बैंकहरु मध्ये हालको समयमा सबै भन्दा सस्ता बैंकहरु कुन होलान भनेर हामीले अध्ययन गर्दा पाएको बैंकहरुको सुची हामिले यहाँ प्रस्तुत गरेका छौ ।

यि बैंकहरुको किताबी मुल्य पनि बजारको मुल्य हाराहारी देखिन्छ र पिई पनि खासै धेरै देखिन्दैन ।

यि 6 बैंक बैंकहरुको सुची यहाँ प्रस्तुत छ, किताबी मुल्य र पिई सहित ।

हामिले बजार मुल्य अनुसार क्रममा राखिएको छ । यसको अर्थ सबै भन्दा सस्तोलाई पहिला, त्यो भन्दा अलिक महङ्गोलाई दोश्रो …. एबम रितले , यसलाई यसै गरी मात्र बुझिदिनु होला । 1 नम्बरमा भएको राम्रो र 6 नम्बरमा भएको नराम्रोको रुपमा नबुझिदिनु होला , हामीले मुल्यका आधारमा क्रममा राखेका छौ ।

1.कुमारी बैंक

दोश्रो बजारमा १५९ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी ७.४६ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो २१.३७ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १४०.४८ रहेको छ ।

2. प्रभु बैंक
दोश्रो बजारमा १६०।९ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १२ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १३।४१रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १४३।२५ रहेको छ ।


3. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक
दोश्रो बजारमा १७५.५ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १२.५८ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १३.९५ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १७०.४८ रहेको छ ।


4. प्राइम कमर्सियल बैंक
दोश्रो बजारमा १८०.९ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी ११.६६ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १५.५१ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १४६.४५ रहेको छ ।


5. सिटिजन बैंक इन्टरनेसनल लिमिटेड
दोश्रो बजारमा १९१.४ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १५.५९ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १२.२८ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १५०.०८ रहेको छ ।


6. लक्ष्मी सनराइज बैंक लिमिटेड
दोश्रो बजारमा १९३ मा कारोबार भईरहेको यस बैंकको प्रतिसेयर आम्दानी १०.४३ रहेको देखिन्छ । त्यस्तै यस बैंकको प्राइस टू अर्निङ रेसियो १८.५ रहेको छ भने यस बैंकको बुक भ्यालु अर्थात किताबी मुल्य १७३.५५ रहेको छ ।

यो सुची किनबेचमा प्रोत्साहन गर्ने उदेस्यले नभई अध्ययनको प्रयोजनका लागि प्रस्तुत गरिएको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here