28 C
Nepal
Monday, September 29, 2025

सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउदै

spot_imgspot_imgspot_img

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रक्रिया अगाडि बढाएको छ।

यस संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिँदै पौने ४७ लाख रुपैयाँबराबरको एफपीओ ल्याउन अनुमती मागेको हो ।

यो लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ।

सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here