27.3 C
Nepal
Tuesday, September 17, 2024

आज विराटनगरमा समाजवादी मोर्चाको सन्देश सभा

समाजवादी मोर्चाको अवधारणा र उद्देश्य प्रकाश पार्न आज उसले कोशी प्रदेशस्तरीय सन्देश सभा सभा गर्न लागेको छ ।

दिउँसो १ बजे विराटनगरमा सभा हुने छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन्।

सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाको यो अन्तिम सभा हो।

मोर्चाको नेतृत्व चार–चार महिनामा फेरबदल हुने छ भने आधारभूत तहसम्म संरचना विस्तार गर्ने उसको लक्ष्य छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here