15.6 C
Nepal
Wednesday, February 5, 2025

भुलुङ हाइड्रोपावरको आईपीओ आउने

भुजुङ हाइड्रोपावरले आईपीओ ल्याउनका लागि आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

यस भुजुङ हाइड्रोपावर कम्पनिले आइपिओ ल्याउने निर्णय गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निस्काशनको अनुमतिका लागि निवेदन दिएको छ ।

यस कम्पनीले ५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने निर्णय गरेको छ। सेबोनले अनुमति दिएपछी यस कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निस्काशन गर्नेछ ।

यो कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here