15.6 C
Nepal
Wednesday, February 5, 2025

१४ लाख बढी कित्ता प्रभु बैंकको सेयर बिक्रीमा

प्रभु बैंकले १४ लाख भन्दा बढी कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ।

हाल बैंकले विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्ने गरी १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयर किन्न ३५ दिनको समय दिईएको छ । यो अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

यो सेयर खरिद गर्न आबेदक काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आबेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here