हाल हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर साधारण सेयर जसरी कारोबार हुन्छ ।
मङ्लबार ४४७.५० ओपन भएको उक्त कम्पनिको सेयर केही बढ्यो र ४६४ रुपैयामा १ लाख ५५ हजार ७८० कित्ताको म्याचिङ कारोबार भयो, ब्रोकर ३५ बाट त्यस्पछी लगातार घटेको सेयर मुल्य ४१२.१० रुपैयामा बन्द भयो ।
गत मंगलबारको यस कम्पनिको फ्लोरसिट हेर्दा अप्राकृतिक घटबढ भएको देखिन्छ । यस कम्पनिको मुल्य अन्तिम २५ मिनटमा ११ प्रतीसत भन्दा बढी घटाईएको छ ।
यसरी घट्दा ६ चोटी १० कित्ताको दरले प्रत्येक पटक कम्पनीको मुल्य घटाउदै कारोबार हुँदै गयो र ४१२.१० रुपैयाँमा बन्द भयो ।
यसरी १० कित्ताका दरले कारोबार हुँदा किन्ने ब्रोकर , ब्रोकर नम्बर २० थियो ।
यसरी २५ मिनटमा लगातार ११ प्रतिसत भन्दा बढी घट्नुले चलखेल भएको अनुमान गर्न सकिन्छ ।
यो हेर्नुस्, अन्तिम २५ मिनटमा लगातार ११ प्रतिसत भन्दा बढी सेयर मुल्य घटेको अवस्था
अनी यो हेर्नुस् सना साना कित्ताको सहयोगमा कम्पनिको मुल्य घटाएको अवस्था