23.7 C
Nepal
Friday, September 20, 2024

७ अङ्कले बढ्यो सेयर बजार , ५ कम्पनिको सर्किट लेभलमा कारोबार

आज सेयर बजार ७.०४ अङ्कले बढेको छ । आज ०.३५ प्रतिसतले बढ्दै सेयर बजार १९६७.८३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १२६ कम्पनिको मुल्य बढेको छ भने ८९ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा थ्रीस्टार हाइड्रोपावर,डोल्टी हाइड्रो ,रुरु हाइड्रो ,ग्रीन भेन्चर,आशा लघुबित्त लगायतका कम्पनी रहेका छन । यि कम्पनीहरुको सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लिबर्टी ईनर्जी कम्पनी, कुमारी धनब्रिद्धी योजना, सिकल्स हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा आइएमई लाईफ इन्सुरेन्स ,सिभम सिमेन्ट , सोल्टी होटल, नबिल बैंक , एनआइसी एसिया बैंक लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here