17.8 C
Nepal
Wednesday, February 5, 2025

आजबाट अपर तामाकोशीको राइट सेयरमा आवेदन खुल्ला

आजबाट अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले १०० प्रतिसत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद सेयर खुल्ला गरेको छ ।

हकप्रद भर्ने अन्तिम दिन आगामी असोज ७ गतेसम्म रहेको छ ।

यस हकप्रदमा साउन २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।

कम्पनिले १०० रुपैया दरका कुल १० करोड ५९ लाख कित्ता बिक्रीबाट १० अर्ब ५९ करोड रुपैया उठाउने छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here