23.7 C
Nepal
Friday, September 20, 2024

२९ अङ्कले घट्यो सेयर बजार, थ्री स्टारले हान्यो सर्किट

आज सेयर बजार २९.८१ अङ्कले घटेको छ । आज १.४९ प्रतिसतले घट्दै सेयर बजार १९६०.७८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ८ कम्पनिको मुल्य बढेको छ भने २१२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा थ्रीस्टार हाइड्रोपावर,सिकल्स हाइड्रोपावर ,बुद्ध भुमी नेपाल हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लिबर्टी ईनर्जी कम्पनी, सिटी होटल, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखरी हाइड्रो , साम्लिङ पावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल,आइएमई लाईफ इन्सुरेन्स ,सिटी होटल, माछापुछ्रे बैंक , एभरेस्ट बैंक लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here