24.6 C
Nepal
Friday, March 14, 2025

कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर लिलाम बिक्रीमा

कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता र जानकी फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर गरी जम्मा १ लाख ७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

कामना सेवा विकास बैंकको सेयरमा ३५ दिनभित्र जोसुकै नेपाली व्यक्ति तथा संस्थाले काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।

यसैगरी जानकी फाइनान्सको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र धनुषाको जनकपुरधामस्थित कम्पनीको कार्यालयमा आबेदन दिन सक्नेछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here