23.7 C
Nepal
Friday, September 20, 2024

५ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम घट्यो

आज सेयर बजार ५.०५ अङ्कले घटेको छ । आज ०.२५ प्रतिसतले घट्दै सेयर बजार १९९३.४२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ६९ कम्पनिको मुल्य बढेको छ भने १४४ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ८६ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, आशा लघुबित्त ,डोल्टी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा स्वाभिमान लघुबित्त,साम्लिङ पावर कम्पनी,अप्पर सोलु हाइड्रो, धौलागिरी लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा माछापुछ्रे बैंक, आइएमई लाइफ इन्सुरेन्स, नेपाल टेलिकम , सिभम सिमेन्ट, घोराही सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here