26.9 C
Nepal
Sunday, September 28, 2025

२० हजार कित्ता शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य १४५

spot_imgspot_imgspot_img

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक समूहको २० हजार कित्ता सेयर आजबाट लिलामी बिक्रीमा राखिएको छ।

आबेदन हाल विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाले दिन सक्ने ब्यबस्था मिलाइएको छ ।

कम्पनिको प्रतिकित्ता न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । त्यसैले खरिद गर्न चाहनेले न्युनतम १४५ र सो भन्दा बढी मुल्य राखी आबेदन दिनु पर्ने हुन्छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका र अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न आबेदन दिन सक्नेछन ।

लगानीकर्ताले काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा भदौ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here