12.4 C
Nepal
Friday, November 14, 2025

अध्यागमनका महानिर्देशक अधिकारीको सुन तस्करसङ्ग संम्पर्क रहेको थाहा भएपछी गृह मन्त्रालयमा तानियो

spot_imgspot_imgspot_img

तस्करीको सुन प्रकरणमा शंकास्पद भूमिका रहेको देखिएपछी अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।

निर्देशक अधिकारिको दावा छिरिङ्गसङ्ग निरन्तर संपर्क रहेको भन्ने सार्वजनिक भएपछी उनको सामाजिक सन्जालमा ब्यापक आलोचना भईरहेको छ ।

गत साउन २ गते ६० किलो सुन राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। सोही बिषयमा अधिकारि पनि सामेल भएको देखिएको भन्दै सत्यतथ्य छानबिनका लागि मन्त्रालय तानिएको बताईएको छ ।

निर्देशक अधिकारि र दावा छिरिङ्गको विच्याटमा सुन पास गर्नका लागि डिल गरेको एक सामाग्री अहिले भाईरल भईरहेको छ । त्यसको सत्यता जाचबुझ भईरहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here