23.7 C
Nepal
Friday, September 20, 2024

२९ अङ्कले बढ्यो सेयर बजार, कुथेली बुखरिले आज पनि सर्किट हान्यो

आज सेयर बजार २९.४७ अङ्कले बढेको छ । आज १.४६ प्रतिसतले बढ्दै सेयर बजार २०४५.४५ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २०४ कम्पनिको मुल्य बढेको छ भने २० कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ५१ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, लिबर्टी ईनर्जी ,डोल्टी हाइड्रोपावर,माया खोला हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा बिभिन्न म्युचुवल फण्ड, सामुदायिक लघुबित्त, जनउत्थान लघुबित्त,स्वाभिमान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा घोराही सिमेन्ट,सोल्टी होटल , आइएमई लाईफ इन्सुरेन्स , एसियन लाइफ इन्सुरेन्स, शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here