27.1 C
Nepal
Thursday, September 19, 2024

यो बर्ष कुन बैंकले कती लाभांश दिन सक्छन? कुनको लाभांश क्षमता कति? पुरा जानकारी हेर्नुस्

बीसवटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९-८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

सार्वजनिक भएका वित्तीय विवरणमा सेयर बजारका लगानीकर्ताका लागि लाभांश क्षमता मुख्य चासोको बिषय हुन्छ । दिर्घकालिन लगानिकर्ताहरु त लाभाम्सलाई नै मुख्य आधार मानेर लगानी गर्छन । वित्तीय विवरणमा देखिएको लाभांश क्षमताका आधारमा कुन बैंकले कति लाभांश दिन सक्छन भन्ने देखिन्छ ।
आर्थिक मन्दीका कारण प्राय सबै बैंकहरुको खराब कर्जा बढेको देखिन्छ । केही बैंकको खराब कर्जा निकै कम देखिन्छ भने कतिपयको सोचेभन्दा धेरै बढेको देखिन्छ ।

लगानिकर्ताका लागि लगानीको निर्णय लिन सहज होस भनेर हामीले सबै बैंकको लाभाम्स क्षमताको चर्चा गर्ने प्रयास गरेका छौ ।

1.एभरेस्ट बैंक
एभरेस्ट बैंकको लाभाम्स क्षमता ४१.१३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ३१.७२ रहेको छ भने यसको खराब कर्जा ०.७९ रहेको छ ।
2. एनआइसी एसिया बैंक
यस बैंकको लाभाम्स क्षमता ३१.९९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ४०.२२ रहेको छ भने यसको खराब कर्जा ०.८ रहेको छ ।
3.स्ट्यान्डर्ड चार्टर्ड बैंक
यस बैंकको लाभाम्स क्षमता २८.९९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ३७.३९ रहेको छ भने यसको खराब कर्जा १.१७ रहेको छ ।
4. कृषि बिकास बैंक
यस बैंकको लाभाम्स क्षमता १९.८९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २०.६२ रहेको छ भने यसको खराब कर्जा २.४८ रहेको छ।
5. सानीमा बैंक
यस बैंकको लाभाम्स क्षमता १७.७३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २१.०२ रहेको छ भने यसको खराब कर्जा १.३ रहेको छ।
6.माछापुछ्रे बैंक
यस बैंकको लाभाम्स क्षमता १५.२९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १८.०५ रहेको छ भने यसको खराब कर्जा २.१२ रहेको छ।
7. नबिल बैंक
यस बैंकको लाभाम्स क्षमता १४.६४ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २७.८२ रहेको छ भने यसको खराब कर्जा १.२३ रहेको छ।
8.नेपाल एसबीआइ बैंक
यस बैंकको लाभाम्स क्षमता १३.९३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २२.१५ रहेको छ भने यसको खराब कर्जा १.२३ रहेको छ।
9.राष्ट्रिय बणिज्य बैंक
यस बैंकको लाभाम्स क्षमता ११.५९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ३३.९६ रहेको छ भने यसको खराब कर्जा २.९३ रहेको छ।
10.लक्ष्मी सनराइज बैंक
यस बैंकको लाभाम्स क्षमता ८.९४ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १०.४४ रहेको छ भने यसको खराब कर्जा २.८१ रहेको छ।
11.ग्लोबल आइएमई बैंक
यस बैंकको लाभाम्स क्षमता ८.२७ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २०.७७ रहेको छ भने यसको खराब कर्जा ३.०८ रहेको छ।
12. एनएमबी बैंक
यस बैंकको लाभाम्स क्षमता ८.१८ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १८.५७ रहेको छ भने यसको खराब कर्जा २.२७ रहेको छ।
13. सिटिजन बैंक इन्टरनेसनल
यस बैंकको लाभाम्स क्षमता ७.३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १५.५९ रहेको छ भने यसको खराब कर्जा ३.१९ रहेको छ।
14. नेपाल बैंक लिमिटेड
यस बैंकको लाभाम्स क्षमता ६.६२ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २३.२२ रहेको छ भने यसको खराब कर्जा २.८५ रहेको छ।
15. सिद्धार्थ बैंक
यस बैंकको लाभाम्स क्षमता ५.६५ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २२.६४ रहेको छ भने यसको खराब कर्जा २.०१ रहेको छ।
16. कुमारी बैंक
यस बैंकको लाभाम्स क्षमता ३.२३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ७.४६ रहेको छ भने यसको खराब कर्जा ४.७७ रहेको छ।
17.प्राइम कमर्सियल बैंक
यस बैंकको लाभाम्स क्षमता १.०६ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ११.०६ रहेको छ भने यसको खराब कर्जा ४.२३ रहेको छ।
18.प्रभु बैंक
यस बैंकको लाभाम्स क्षमता ०.६९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १२ रहेको छ भने यसको खराब कर्जा ४.१६ रहेको छ।
19. नेपाल इन्भेस्मेन्ट मेघा बैंक
यस बैंकको लाभाम्स क्षमता ०.४६ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १६.०७ रहेको छ भने यसको खराब कर्जा ४.३५ रहेको छ।

20. हिमालयन बैंक

यस बैंकको लाभाम्स क्षमता ० प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १९.१९ रहेको छ भने यसको खराब कर्जा ४.५७ रहेको छ।

S.No.बैंकको नामलाभांश क्षमताEPSNPL
1एभरेस्ट बैंक४१.१३३१.७२०.७९
2एनआइसी एसिया बैंक३१.९९४०.२२०.८
3स्ट्यान्डर्ड चार्टर्ड बैंक२८.९९३७.३९१.१७
4कृषि बिकास बैंक१५२०.६२२.४८
5सानीमा बैंक१७.७३२१.०२१.३
6माछापुछ्रे बैंक१५.२९१८.०५२.१२
7नबिल बैंक१४.६४२७.८२१.२३
8नेपाल एसबीआइ बैंक१३.९३२२.१५१.२३
9राष्ट्रिय बणिज्य बैंक११.५९३३.९६२.९३
10लक्ष्मी सनराइज बैंक८.९४१०.४४२.८१
11ग्लोबल आइएमई बैंक८.२७२०.७७३.०८
12एनएमबी बैंक८.१८१८.५७२.२७
13सिटिजन बैंक इन्टरनेसनल७.३१५.५९३.१९
14नेपाल बैंक लिमिटेड६.६२२३.२२२.८५
15सिद्धार्थ बैंक५.६५२२.६४२.०१
16कुमारी बैंक३.२३७.४६४.७७
17प्राइम कमर्सियल बैंक१.०६११.०६४.२३
18प्रभु बैंक०.६९१२४.१६
19नेपाल इन्भेस्मेन्ट मेघा बैंक०.४६१६.०७४.३५
20हिमालयन बैंक१९.१९४.५७
Banks and their dividend capacity

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here