21.8 C
Nepal
Tuesday, September 17, 2024

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

कमर्सियल बैंकको सेयर मुल्य एकदमै न्युन मुल्यमा आएको छ । लगभग ८ वटा बैंकको सेयरमुल्य नेटवर्थको नजिक आएको छ । यो मुल्य भनेको आइपिओको मुल्य बराबर जस्तै हो । यि न्युन मुल्यमा आएका कम्पनीमध्ये राम्रो ईपियस भएका कम्पनी छानेर लगानी गर्नु भयो भने दिर्घकालिन लगानी तपाईंको लागि धेरै फाईदाजनक हुनेछ । तर याद गर्नुस् बैंकमा दिर्घकालीन लगानी ठीक हुन्छ , आज लगानी गर्‍यो भोली फाईदा खोज्नुभयो भने त्यो बैंकमा सम्म्भब छैन ।

एग्रीकल्चर डिभोलोप्मेन्ट बैंकको हालको सेयर भ्यालु २२८ छ तर त्यसको बुक भ्यालु २०२ रहेको छ ।


सिटिजन बैंकको हालको सेयर भ्यालु १६९ छ तर त्यसको बुक भ्यालु १४२ रहेको छ ।


ग्लोबल बैंकको हालको सेयर भ्यालु १८३ छ तर त्यसको बुक भ्यालु १५५ रहेको छ ।


कुमारी बैंकको हालको सेयर भ्यालु १६० छ तर त्यसको बुक भ्यालु १४० रहेको छ ।


लक्ष्मी बैंकको हालको सेयर भ्यालु १७३ छ तर त्यसको बुक भ्यालु १५६ रहेको छ ।


नेपाल बैंकको हालको सेयर भ्यालु २४५ छ तर त्यसको बुक भ्यालु २४१ रहेको छ ।


प्रभु बैंकको हालको सेयर भ्यालु १६० छ तर त्यसको बुक भ्यालु १४२ रहेको छ ।


सनराइज बैंकको हालको सेयर भ्यालु १७३ छ तर त्यसको बुक भ्यालु १७५ रहेको छ ।


नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको हालको सेयर भ्यालु १७४ छ तर त्यसको बुक भ्यालु १६६ रहेको छ ।

1
SNSYMBOLPRICEEPSPEBOOK VALUE
2
1ADBL228.27.0832.23202.29
3
2CZBIL16911.614.57142.72
4
3EBL56230.7318.29225.86
5
4GBIME183.516.2411.3155.99
6
5HBL208.910.6919.54156.14
7
6KBL1609.2517.3140.29
8
7LBL17314.611.85156.35
9
8MBL228.217.5712.99154.49
10
9NABIL59025.223.41201.07
11
10NBL24516.1615.16241.97
12
11NICA781.946.2816.89248.88
13
12NMB22419.4711.5152.02
14
13PCBL191.716.9511.31147.41
15
14SANIMA25418.3113.87148.03
16
15SBI342.923.7514.44178.57
17
16SBL244.114.0917.32163.28
18
17SCB52936.9114.33204.18
19
18SRBL173.115.4311.22175.14
20
19PRVU16011.0714.45142.85
21
20NIMB174.911.8914.71166.88
spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here