19.9 C
Nepal
Monday, September 29, 2025

भुटानले हजारौं ट्रक निर्यात गर्छ, हामी पनि ढुङ्गमाटो निर्यात गर्नेछौ: अर्थमन्त्री

spot_imgspot_imgspot_img

अर्थमन्त्री डा । प्रकाशशरण महतले नेपालको ढुंगामाटो निर्यातबारे बिरोध भएपछी त्यस विषयबारे बचाउ गरेका छन् । उनले बजेटमा चुरे भत्काउने नभनेको भन्दै कहाँ उपयुक्त ठाउँ छ, त्यसको पहिचान गर्न सकिन्छ मात्र भनेको बताए ।

सम्भावनातर्फ इंकित गरेको भन्दै उनले भने, ‘भुटानले हजारौं ट्रक ढुंगा बंगलादेशमा निर्यात गर्छ, अष्ट्रेलियाले विशाल खाल्डो कोइला निकाल्छ, उनीहरु वातावरणप्रति बेखबर, हामी मात्र वातावरण विगार्ने कसरी भयौं ?’

वातावरण नबिगारी सम्भावनाको खोजी गरिनेछ उनले भनेका छ । फलामलगायत अन्य खनिज पदार्थकै रुपमा माटो ढुंगालाई पनि लिनु पर्ने उनले बताए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here