घट्यो सुनको भाउ News June 8, 2023 Updated: June 8, 2023 By Arthik Kagaj Share FacebookTwitterPinterestWhatsApp नेपाली बजार बिहीबार सुनको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp News यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर Arthik Kagaj - May 30, 2025 News सुन खरिदमा २% विलासिता कर लाग्ने Arthik Kagaj - May 30, 2025 News डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह Arthik Kagaj - May 30, 2025 News पत्रकार सम्मेलन आयोजना गर्दै अर्थ मन्त्रालय Arthik Kagaj - May 30, 2025 Related news News यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर Arthik Kagaj - May 30, 2025 News सुन खरिदमा २% विलासिता कर लाग्ने Arthik Kagaj - May 30, 2025 News डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह Arthik Kagaj - May 30, 2025 News पत्रकार सम्मेलन आयोजना गर्दै अर्थ मन्त्रालय Arthik Kagaj - May 30, 2025 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.