27.5 C
Nepal
Tuesday, September 17, 2024

सरकारले उच्च तहका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने घोषणा

सरकारले उच्च तहका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने निति तथा कार्यक्रममा घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत नेता तथा कर्मचारीको गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिन गरिने उल्लेख छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here