रु. ११००ले सस्तियो सुन News May 17, 2023 Updated: May 17, 2023 By Arthik Kagaj Share FacebookTwitterPinterestWhatsApp नेपाली बजारमा बुधबार सुनको भाउ ११०० ले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम छ। Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp FEATURE NEWS हिमालयन लघुवित्तको नाफामा उल्लेखनीय सुधार, ईपीएस २८.७० रुपैयाँ Arthik Kagaj - July 30, 2025 FEATURE NEWS झापा इनर्जीको आईपीओ बिक्री खुला Arthik Kagaj - July 30, 2025 FEATURE NEWS आरम्भ चौतारी लघुवित्तको नाफा १३,७६५% ले वृद्धि , ९.४४ करोड पुग्यो Arthik Kagaj - July 30, 2025 FEATURE NEWS समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - July 29, 2025 Related news FEATURE NEWS हिमालयन लघुवित्तको नाफामा उल्लेखनीय सुधार, ईपीएस २८.७० रुपैयाँ Arthik Kagaj - July 30, 2025 FEATURE NEWS झापा इनर्जीको आईपीओ बिक्री खुला Arthik Kagaj - July 30, 2025 FEATURE NEWS आरम्भ चौतारी लघुवित्तको नाफा १३,७६५% ले वृद्धि , ९.४४ करोड पुग्यो Arthik Kagaj - July 30, 2025 FEATURE NEWS समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - July 29, 2025 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.