24.5 C
Nepal
Wednesday, July 23, 2025

स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको यो सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ निर्धारण गरिएको छ ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन पेश गर्ने अन्तिम मिति असार ३० गते रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here