22.7 C
Nepal
Tuesday, July 1, 2025

अकामा होटेलले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने

अकामा होटेल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी असार १० गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्डको कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणमा सेयर जारी गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सेयर संरचनासहित कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने र जारीपूँजी मध्येको संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here