26.9 C
Nepal
Wednesday, July 2, 2025

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको। बैठकले आव २०८०/८१ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।

बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६८४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here