11.3 C
Nepal
Sunday, December 22, 2024

नेप्सेमा झिनो अङ्कको गिरावट

आज (बिहिबार) नेप्से परिसूचक २.२७ अंकले घटेको छ । आज नेप्से २.२७ ले घटेर १ हजार ८ सय ८९ दशमलब ७३ को विन्दुमा कायम भएको हो ।

हिजो (बुधबार) नेप्से परिसूचक १३.६८ अंकले घटेको थियो । हिजो नेप्से १३.६८ ले घटेर १ हजार ८ सय ९२ को विन्दुमा कायम भएको थियो ।

लगानिका लागि लगानिकर्ताको मनोबल अझै आउन सकेको छैन । देशको अर्थतन्त्रप्रती नकरात्मक धारणा रहेको कारण पनि लगानिकर्ता पर्ख र हेरको स्थितिमा छन ।
प्राबिधिक बिस्लेशण
नेप्सेले आज बोल्लिङर ब्यान्डको मध्य बिन्दु भन्दा तल क्लोजिङ दिएको छ , जसको अर्थ बजारले बोलिङ्गर ब्यान्डको तल्लो बिन्दुमा सपोर्ट लिन जान सक्ने देखिन्छ ।
एमएसिडि अझै बाइ सिग्नल भ्यालिड रहेपनी हिस्टोग्राम छोटाछोटा हुँदै गैरहेको छ जसले बजारमा सजक रहनुपर्ने इङ्गित गर्छ ।
आरएसआइ ४४ को तठस्त बिन्दुमा रहेको छ ।
पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८४० दोश्रो सपोर्ट १७७२ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १९३२ छ । बजार बढेमा पहिलो प्रतिरोध २००० र दोश्रो प्रतिरोध २०९२ मा रहेको देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here