17.8 C
Nepal
Wednesday, February 5, 2025

सुनको मूल्य २८ डलरले बढ्यो

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १.०६ प्रतिशत अर्थात २८.३९ प्रतिशतले बढेको छ ।

यो सङ्गै सुनको मूल्य प्रतिऔंस २ हजार ६९७ डलर पुगेको छ ।

डलरको मूल्य ०.१ प्रतिशतले घटेको छ । जसका कारण अन्य मुद्रा भएका लगानीकर्ताहरुले सुनमा लगानी बढाएका छन् ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.९४ डलरले बढ्दै प्रतिऔंस ३०.६९ डलर कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here