22.2 C
Nepal
Wednesday, October 16, 2024

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्‍यो

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश(बोनस सेयर) वितरण गर्ने निर्णय गरेको छ ।

बोनस सेयरमा लाग्ने करको विषयमा बैंकले नियामकहरुलाई पठाएको पत्रमा उल्लेख गरेको छैन । श्रोतका अनुसार पछील्लो मर्जरका कारण सेयरधनीले बोनस सेयरका लागि कर तिर्नु पर्दैन ।

अब उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएर कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here