22.2 C
Nepal
Wednesday, October 16, 2024

रुरु जलविद्युत परियोजनाले लाभांश घोषणा गर्‍यो, ८० प्रतिशत हकप्रद पनि जारी गर्ने

रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले १:०.८०(८० प्रतिशत)हकप्रद पनि जारी गर्ने निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here