22.6 C
Nepal
Thursday, September 19, 2024

साधना लघुवित्तको नाफा बढ्यो, प्रति शेयर आम्दानी ३८ रुपैयाँ

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार

खुद नाफा
बढ्यो
( समीक्षा अवधिमा लघुवित्तले खुद नाफा ९ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म खूद नाफा ७ करोड ५८ लाख रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (२१ करोड ८९ लाख रुपैयाँ (अहिले ) १५ करोड ९५ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
बढ्यो

प्रति शेयर आम्दानी (ईपीएस)
३८ रुपैयाँ २७ पैसा

प्रतिशेयर नेटवर्थ
१४७.५५ रुपैया

मूल्य आम्दानी अनुपात (पि ई रेसियो )
३२.९४ गुणा ​

जगेडा कोष बढ्यो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here