17.8 C
Nepal
Wednesday, February 5, 2025

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ दसैंअघि नै भुक्तानी दिने तयारी

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी सरकारले दसैं अघि नै गर्ने निर्णय गरेको छ ।

गत बर्षको भुक्तानी दिन बाँकी ६ अर्ब रुपैया निर्माण व्यवसायीहरुलाई दसैं अघी नै भुक्तानी गरिने अर्थमन्त्रालयले जनाएको छ ।

निर्माण व्यवसायीको भुक्तानी दिन भनी आबस्यक निर्णय गरी अर्थ मन्त्रालयले मातहतका निकायलाई पत्र काटिसकेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा सम्पन्न आयोजनाको दसैंअघिनै भुक्तानी गर्ने व्यवसायीहरुलाई वचन दिएका थिए ।

सरकारले निर्माण ब्यबसायिको ७ अर्ब रकम भुक्तानी दिन बाँकी रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here